प्रम देउवालाई ओलीको प्रश्नः एमसीसी के गर्नुहुन्छ ?

काठमाडौं । प्रमुख विपक्षी दलका नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के गर्नुहुन्छ भनेर प्रधानमन्त्री शेरवहादुर देउवालाई प्रश्न सोधेका छन् ।

मंगलबार संसद बैठकलाई सम्बोधन गरेका एमाले संसदीय दलका नेता ओलीले सरकारको साझा न्यूनमत कार्यक्रममा एमसीसी उल्लेख नभएको भन्दै प्रश्न उठाएका हुन् । ‘सभामा ओलीले एमसीसीका विषयमा सरकार नबोलको भन्दै तिव्र आलोचना गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स