संशोधित आर्थिक वृद्धिदर प्राप्त नहुने अर्थमन्त्रीको भनाइ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गत आर्थिक वर्षमा लक्षित आर्थिक वृविदर नहुने बताएका छन् । आज प्रतिनिधि सभामा सरकारको श्वेतपत्र सार्वजनिक गर्दै मन्त्री शर्माले संशोधित आर्थिक वृद्धिदर ४ प्रतिशत प्राप्त नहुने बताएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स