म्याग्दीको बेनी नगरपालिका, रत्नेचौरको फाँटमा फुलेको तोरी र पृष्ठभूमिमा देखिएको धवलागिरी हिमाल ।

काठमाडौं । हिउँद लागेसँगै हिउँदे बाली तराईका फाटदेखि पहाडसम्म देख्न सकिन्छ । यहिले तोरी फूल्ने मौसम हो । दशक अघिसम्म फाँट नै पहेलपुर हुने गरी तोरी फुलको देख्न सकिन्थ्यो ।

यद्यपि अहिले प्राय जनिमहरू बाझा छन् र हामी हाम्रै देशमा उत्पादन गर्न सकिने तोरीबाट बन्ने तेल विदेशबाट आयात गरेर खान्छौं । यदि यसरी नै बाँझो रहेका जमिनमा तोरीलगायतका खाद्यान्न झुलाउन सके खर्बौ रुपैयाँ विदेशीने थिएन र देश आत्मनिर्भर बन्ने थियो ।

तस्बिर सन्तोष गौतम, रासस

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स