एसएसपी सुशील यादव आफ्नै निवासमा मृत फेला

काठमाडौं । नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला परेका छन् ।

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार उनकै निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स