बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी

काठमाडौं । बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।

इन्द्रेणी कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा भएको क्षति भने बाहिर आएको छैन ।

आगो नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाको दमकल घटाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स