सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घट्यो

काठमाडौं । बिहिबार छापावाला सुनको मुल्य स्थिर अवस्थामा रहेको छ ।

बुधबार, सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले घटेर १२ सय ७५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स