निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

कांग्रेसको आगामी १४ औं महाधिवेशनमा आदिवासी/जनजातीतर्फबाट सिंहले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

सिंह काठमाडौं क्षेत्र नम्बर १ जनजातीतर्फबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि शुरू हुदैछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स