बैंकको ८० अर्ब रुपैयाँ खिच्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८० अर्ब रुपैयाँ खिच्ने भएको हो । बैंकहरुमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले पैसा तान्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार बोलकबोल उपकरण माफर्त पैसा खिच्न लागिएको हो । यो २१ दिन अवधीको लागि हुने भएको छ ।

पछिल्लो समय बैंकको कर्जा प्रवाह कम भएपछि राष्ट्र बैंकले सन्तुलित बनाउन हरेक हप्ता पैसा खिचिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स