समाचार मनाङ केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प ✍ हाम्राे अर्थ हाम्राेअर्थ 🕚 २०८१ पुस, ४ - मा प्रकाशित Share FacebookTwitterViberWhatsAppEmail काठमाडौं । मनाङको नेस्याङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ः३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको क्षतिबारे भने विस्तृत जानकारी आएको छैन । #bhukampamanang Share FacebookTwitterViberWhatsAppEmail प्रतिक्रिया LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous articleनेशनल लाईफ इन्स्योरेन्सको तीन दिने ‘चेयरपर्सन कार्यक्रम’ सम्पन्नNext articleमेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन सम्बन्धित खवर मुगुमा भूकम्पको धक्का महसुस 🕚 २०८१ पुस, १९ - मा प्रकाशित बैतडी केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस 🕚 २०८१ पुस, १६ - मा प्रकाशित कालिकोटको ओडानकु केन्द्रविन्दु भएर गयो भूकम्प 🕚 २०८१ पुस, १४ - मा प्रकाशित हेडलाइन्स मैनादेवी फाउण्डेशन र कुमारी जबबीच काठमाडौं ट्रयास कलेक्सन रेस २०२५ को लागि सहकार्य सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ जान कति लाग्छ ? (सूचीसहित) गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदकको ओईरो, कति पर्यो आवेदन ? सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको छ: स्वास्थ्यमन्त्री पौडेल माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने, प्रथमले एक लाख ५० हजार पाउने Load more