नागरिक बचतपत्रको ब्याजदर साढे ७, यस्ता छन् मन्त्रीपरिषदका १९ निर्णय

काठमाडौं । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले चालु आर्थिक वर्षको मंसिरमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट निष्कासन हुने दुई अर्ब रूपैयाँको नागरिक बचतपत्रको अवधि पाँच वर्ष र ब्याजदर ७ दशमलव ५ प्रतिशत तोक्ने निर्णय गरेको छ ।

सोही कार्यालयबाट निष्कासन हुने ५० करोडको वैदेशिक रोजगार बचतपत्रको अवधि ५ वर्ष र ब्याजदर ८ दमलव ५ प्रतिशत तोक्ने मन्त्रिपरिषद्को निर्णय रहेको हो ।
यस्ता छन् निर्णय

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स