ऊर्जा अपि पावरको स्वतन्त्र संचालकमा मिलन खड्का नियुक्त ✍ हाम्राे अर्थ हाम्राेअर्थ 🕚 २०८१ कार्तिक, २६ - मा प्रकाशित Share FacebookTwitterViberWhatsAppEmail काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा मिलन खड्का नियुक्त भएका छन् । कम्पनीको कार्तिक २५ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र संचालक पदमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो । #api powermilan khadka Share FacebookTwitterViberWhatsAppEmail प्रतिक्रिया LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous articleउपकार लघुवित्तको नाफा २७ लाख ७९ हजारNext articleदेशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको छ : प्रधानमन्त्री ओली सम्बन्धित खवर नेप्सेमा अपि पावरको सेयर मूल्य समायोजन, कतिमा खुला कारोबार ? 🕚 २०८१ कार्तिक, १ - मा प्रकाशित अपि पावरको लाभांश संशोधन, स्थगित साधारण सभा पनि आह्वान 🕚 २०८१ अशोज, २० - मा प्रकाशित अपि पावरको लाभांश अस्वीकृत, यस्तो छ कारण 🕚 २०८१ अशोज, १० - मा प्रकाशित हेडलाइन्स सालिकको बयान भोलिबाट गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिन सकिने आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने २८ हजार मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब लगानी आवश्यक Load more