संचार मन्त्रालयलाई ७ अर्ब ३७ करोड बजेट

काठमाडौं । सूचना तथा संचार प्रविधि मन्त्रालयलाई ७ अर्ब ३५ करोड रुपैयाँ विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षको लागि आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमन पुनले उक्त जानाकारी दिएका हुन् ।

संचार क्षेत्रमा हाल रहेको कार्यक्रमलाई निरन्तरता दिएका छन् । त्यस्तै केहि नयाँ कार्यक्रम समेत समावशे गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स