हिमालयन लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्तको कात्तिक १२ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स