मातृभूमि लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् ।

कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले उनलाई भदौ ५ गतेदेखि लागू हुने गरि आगामी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स