उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्षको नाफा नोक्सानसहितको वित्तीय विवरण पारित गरी राष्ट्र बेंकको स्वीकृति पश्चात साधारणसभामा पेश गर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारणसभा बोलाउन बाटो खुल्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स