सर्पोट लघुवित्तको सीईओमा महेश कुमार चौधरी नियुक्त

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महेश कुमार चौधरी नियुक्त भएका छन् ।

लघुवित्तको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चौधरीले मंसिर १५ गतेबाटै सीईओको कार्यभार सम्हाल्ने गरी पदभार ग्रहण गरेका छन् । उनले आगामी ४ वर्षसम्म सीईओको कार्यभार सम्हाल्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स