शिखर इन्स्योरेन्सको सीईओमा पाण्डे पुनः नियुक्त

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीप प्रकाश पाण्डे पुनः नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको कात्तिक १ गते बसेको बैठकले पाण्डेलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले पाण्डेलाई आगामी ४ वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स