नेप्सेमा एक जीवन बीमा कम्पनीको करिब ७० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक जीवन बीमा कम्पनीको करिब ७० लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा कम्पनीको ४.७५ प्रतिशतले हुन आउने कुल ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स