आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकाल थप

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाका प्रमुख कार्यकारी अधिकृत कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ।

कम्पनीको सञ्चालक समितिको साउन १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो ।

उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरणबाट साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स