नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयर धनी दिवश विक्रम शाहको स्वामित्वमा रहेको १ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

सो अवधिमा संस्थापक सेयरधनीको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स