एनएलजी इन्स्योरेन्सले कर्पोरेट भवन बनाउन चाहे जस्तो जग्गा भेटेन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कर्पोरेट भवन बनाउन चाहे जस्तो जग्गा नभेटेको जनाएको छ ।
कम्पनीले गत चैत २५ गते कर्जोरेट अफिस निर्माणको लागि जग्गा आवश्यक परेको सूचना जारी गरेको थियो ।

सूचना अनुसार धेरै जग्गाहरुको प्रस्ताव समेत आएको छ । तर चाहे अनुसार जग्गा नपाएको संकेत गरेको छ । कम्पनीका

अनुसार प्राप्त हुन आएका बोलपत्र सोहि सूचनाको राखिएको सर्त अनुसार रद्ध गरिएको जनाएको छ ।
अहिले यो कम्पनी लाजिम्पाटमा भाडामा बसेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स