नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको साढे ४६ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक इन्स्योरेन्स कम्पनीको साढे ४६ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा कम्पनीको १०.२६ प्रतिशतले हुन आउने कुल ४६ लाख ६३ हजार ७५६.९७४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स