नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ ।

बुधबार कम्पनीको २३.८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ४७०.९२ रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको सेयर मूल्य ५८३ रुपैयाँ कायम थियो ।

योसँगै, अब भोलि बिहीबार समायोजित मूल्य अनुसार कम्पनीको सेयर कारोबारमा आउनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स