काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार, हिमालयन रि इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा कम्पनीको ४ प्रतिशतले हुन आउने कुल ४० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।