नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको साढे १८ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

बिहीबार कम्पनीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स