शिखर इन्सुरेन्सले लाभांश वितरण नगर्ने

काठमाडौं । शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

यस कम्पनीको शुक्रबाट बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८–७९ मा भने १६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स