एनएलजी इन्स्योरेन्सको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बुधबार कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसअनुसार कमपनीको ५.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७८१.९९ रुपैयाँ कायम भएको छ । आज बुधबार कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ८२५ रुपैयाँ कायम थियो ।

योसँगै, अब भोलि समायोजित मूल्य अनुसार कम्पनीको सेयर कारोबारमा आउनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स