हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाललाई नियुक्त भएका छन् ।

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साबिकको युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ मर्जरपछि अध्यक्षमा नियुक्त भएका अग्रवाललाई पुनः नियुक्त गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स