नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडको ५ प्रतिशत सेयर मूल्य समायोजन भएको छ। बिहीबार कम्पनीको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

बिहीबारको अन्तिम कारोबार मूल्य ४९५.४० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको छ। समायोजन पश्चात कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४७१.८१ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब आइतबार (पुस २९ गते) समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुल्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स