नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ । आइतबार कम्पनीको १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि अधिकतममा ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।

कम्पनीको भोलि सोमबारदेखि कारोबार सुरु हुनेछ । नेप्सेले कम्पनीलाई ‘एचआरएल’ कारोबार संकेत प्रदान गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स