नेप्सेमा एक कम्पनीको ५८ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको ५८ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ४.७५ प्रतिशत दरका कुल ५८ लाख १० हजार ४३७.५० कित्ता सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स