प्रभु लाइफको सञ्चालक समिति अध्यक्षमा शिक्षा भट्टचन नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सञ्चालक समिति गठन गरेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचनलाई नियुक्त गरेको छ ।

कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सञ्चालक समितिको अध्यक्षमा उनलाई चयन गरेको हो ।

साथै, संस्थापक समूहतर्फबाट शुसन शेरचन, सुरेश सापकोटा, उमेश लाल श्रेष्ठ र सर्वसाधारण समूहबाट शंकर गौतम र ज्योति शेरचन सञ्चालकमा नियुक्त भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स