नेपाल बीमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालले गराए हेमराज ढकाललाई शपथ

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आईजीआई प्रुडेन्सियल इन्स्यारेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई आज शपथ गराएका छन् ।

अध्यक्ष सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आईजीआई प्रुडेन्सियल इन्स्यारेन्स लिमिटेडका संचालन समितिका अध्यक्ष ढकाललाई शपथ गराएका हुन् । यस अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल उपस्थित थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स