नेप्सेमा पौने ३० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने ३० लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ।

सोमबार गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो।

कम्पनीको १३.२७१ प्रतशितले हुन आउने २९ लाख ७१ हजार ९३० कित्ता बोनस सेयर सूचीकृत भएको छ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स