नेप्सेमा फेरि थपियो एक इन्स्योरेन्स कम्पनीको साढे ३६ लाख कित्ताबढी बोनस सेयर

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

आइतबार शिखर इन्स्योरेन्सको ३६ लाख कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको १६ प्रतिशत दरका कुल ३६ लाख ८८ हजार ६६० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स