नेप्सेमा साढे ११ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ११ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ ।

आइतबार सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो।

कम्पनीको ९ प्रतिशतले हुन आउने ११ लाख ५९ हजार २०० कित्ता सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स