सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाकाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

कम्पनीले हाल कायम चुक्तापुँजीको १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६५७९ प्रतिशत नगद लाभांश गरि कुल १३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि सेयधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स