नेपाल लाइफ इन्स्योरेन्सले १५.७८ प्रतिशत लाभांश दिन मंसिर ८ गते बोलायो साधारणसभा (एजेण्डासहित)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले १५.७८९५ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्स कम्पनी सञ्चालक समिति बैठकले आफ्ना सेयरधनीलाई सो नगद लाभांश दिने भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बाड्न लागेको सो लाभांशमा बोनश लाभांश भने नदिने निर्णय गरेको छ । कम्पनीले यहि मंसिर ८ गते बीरगञ्ज, पर्साको होटल भिष्वा बिहान ९ बजे सञ्चालन हुनेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/12/nepallife.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स