सूर्या लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णाय गरेको हो ।

दुवै कम्पनीबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भई मर्जर प्रक्रिया अगाडी बढीरहेको हुँदा लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । उक्त मुनाफाको रकम हाल जगेडा कोषमा राख्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स