हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्जिवन बीमा अभिकर्ताको तालिम निःशुल्क संचालन गर्ने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ ।

कम्पनीले भदौ २८ गतदेखि भदौ ३० गतेसम्म भर्चुअल माध्यमबाट, बीमा व्यवसाय अभिवृद्धि गर्न अर्थात् स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यकासाथ, निर्जिवन बीमा अभिकर्ताको आधारभूत तालिम निःशुल्क रुपमा संचालन गर्न लागेको हो ।

उक्त तालिममा सहभागी हुन चाहाने इच्छुक व्यक्तिले भदौ २७ गतेसम्ममा कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ, काठमाडौंमा सम्पक गर्न सक्नेछन् । कम्पनीका अनुसार तालिम केन्द्रीय कार्यालयमा नै संचालन हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स