ज्योति लाइफ इन्स्योरेन्सद्वारा लाभांश वितरण नगर्ने निर्णय

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

उक्त बैठकले लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षण प्रतिवेदन पारित गरि स्वीकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स