सीईओमा पराजुलीले गरे पदबहाली

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सीईओमा प्रवीण रमण पराजुलीले पदभार सम्हालेका छन् । उनले आज बिहीबारदेखि आफ्नो पदभार सम्हालेका हुन् । बीमा समितिले स्वीकृति दिएसँगै कम्पनीले पराजुलीलाई ४ वर्षका लागि सीईओ नियुक्त भएका हुन्।

कम्पनीको सञ्चालक समितिको ३४१ औं बैठकको निर्णय अनुसार उनले बिहीबार देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पद बहाली गरेको कम्पनी सचिव विनोदकुमार भुजेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स