सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एक आपसमा मर्जरमा जाने सहमति

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एक आपसमा मर्जरमा जाने सहमति भएको छ ।

आज दुवै इन्स्योरेन्सबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो ।

सम्झौतामा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट रतनलाल केडिया र प्रिमियर इन्स्योरेन्सको तर्फबाट अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

दुवै कम्पनीको सञ्चालक समितिले आज (असार २७) गते मर्जरमा जाने निर्णय गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स