गुराँस लाइफले दियो १३ लाखको मृत्यु दावी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले जिल्ला सर्लाही,लालबन्दी नगरपालिका वडा नं.०१ बसोबास गर्ने आफ्ना बीमित स्व. चन लाल मोक्तानको मृत्यु दावी वापतको रकम कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलले उनका इच्छाइएको व्यक्ति सितामाया मोक्तानलाई .१३,००,०००÷–रुपैयाँ (अक्षरुपी रुपैयाँ तेह्र लाख मात्र) को चेक हस्तान्तरण गरेका छन् । स्व.चन लाल मोक्तानको क्यान्सर रोग बाट मृत्यु भएको थियो ।

कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षती विरुद्धको सुरक्षा पनि भएकोले जीवन बीमा सबैका लागि अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स