बीमा समितिद्वारा बीमा कम्पनीले चाहे शतप्रतिशत पुनर्बीमा नेपाली कम्पनीसँगै गर्न सक्ने आयो निर्देशन(निर्देशनसहित)

काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ । बीमा समितिले बीमा कम्पनीहरूले चाहेका शतप्रतिशत पुनर्बीमा नेपाली कम्पनीसँगै गर्न सक्ने नयाँ व्यवस्था लागू गरेको छ । समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलद्वारा जारी निर्देशनमा उल्लेख गरिएको छ ।

नियामक निकाय बीमा समितिको नयाँ निर्देशकाले नेपालीमा बीमा कम्पनीहरूले शतप्रतिशतसम्म पुनर्बीमा नेपालमै गर्न पाउने गरी बाटो खोलिदिएको छ ।

शुक्रबार जारी नयाँ व्यवस्था अनुसार सरकारले तोकेको प्रत्यक्ष हिस्सा कुनै पनि पुनर्बीमा कम्पनीहरुले अस्वीकार गर्न पाउने छैनन् । साथै, नेपाली पुनर्बीमा कम्पनीहरुले ‘बी प्लस’ रेटिङ कम्पनीमा मात्रै पुनर्बीमा गर्न पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स