नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको छ ।

सोमबार कम्पनीको ४० प्रतिशत दरका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स