हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।

बैशाख २२ गते दुवै कम्पनी एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै सेयर कारोबार रोक्का भएको हो ।

हिजो बिहीबार दुवै कम्पनीले मर्जरमा जान समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

यी दुवै कम्पनीको मर्जरपछि बन्ने कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ७७ लाख ३२ हजार रुपैयाँ हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स