सगरमाथा इन्स्योरेन्सको लाभांश स्वीकृत

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको २०.०५२६३ प्रतिशत लाभांश बीमा समितिले स्वीकृत गरेको छ ।

समितिले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २०.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

लाभांश प्रस्ताव स्वीकृत भएसँगै कम्पनीले बैशाख २८ गते साधारणसभा आह्वान गरेको छ।

उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स