नेशनल लाइफ इन्स्योरेन्सको अध्यक्षमा सिंह दोस्रो पटक अध्यक्ष

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सिंहलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

उनले कम्पनीको अध्यक्ष पदमा रहेर कार्यभार सम्हालेको दोस्रो कार्यकाल हो । गत फागुन २९ गते सम्पन्न कम्पनीको ३३ औं वार्षिक साधारण सभाले सिंहलाई पुनः कम्पनीको अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचन गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स