सानिमा जनरल इन्स्योरन्सको डेपुटी सीईओमा रेना रिजाल

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जेनरल म्यानेजर (डीजीएम)मा रेना रिजाल नियुक्त भएकी छन् । उनले एभरेष्ट इन्स्योरेन्सबाट करिअर सुरु गरेकी हुन् । उनीसँग एभरेष्ट इन्स्योरेन्समा ११ वर्ष काम गरेको अनुभव छ । उनले कुमारी बैंकमा पनि ११ वर्ष काम गरेर म्यानेजरसम्म भइसकेकी थिइन् ।

बैंक तथा वित्तीय संस्थामा दुई दशक लामो अनुभव बटुलिसकेकी रिजाल पुनः इन्स्योरेन्स क्षेत्रमै फर्किएकी हुन् । उनीहरुसँग बैंकिङका साथै इन्स्योरेन्सको पनि अनुभव छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स